Live on
Your Voice, Your Power
काठमाडौं– मौसमविद्हरुले आगामी तीन दिन देशभर वर्षाहुने पूर्वानुमान गरेका छन् । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भैरहेको विभागले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान…