समाचार Archives | Page 731 of 7781 | Khabarhub Khabarhub

सुरक्षित बैंकिङ कारोबार गर्न नेपाल प्रहरीको आग्रह 

काठमाडौं- नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।  नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले नियतवश वा अनजानमा बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको जानकारी दिए । गत आर्थिक वर्षमा १६…