समाचार Archives | Page 7310 of 7343 | Khabarhub Khabarhub

रेशम प्रकरणमा सांसदको भनाइ– अदालतले फैसला गर्‍यो, न्याय गरेन !

काठमाडौं– सांसद हृदयश त्रिपाठीले रेशम चौधरीलाई अदालतले न्याय गर्न नसकेको बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले अदालतले फैसला गरेपनि न्याय भने दिन नसकेको टिप्पणी गरे । प्रतिनिधिसभा बैठकमा सांसद त्रिपाठीले भने,‘ हाम्रा अदालतले फैसला गर्छन् न्याय गर्दैनन् भनेर एकजना पूर्व प्रधानन्यायाधीशले आजै मलाई भन्नुभएको थियो, यो कुरा सही लाग्यो ।’ कैलाली क्षेत्र…