Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेना कै अधिकारीबाट तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनोटको मूल्यांकन प्रतिवेदनको बाहिरिएको पाएपछि सेनाले कारबाही प्रक्रिया थालेको छ । आयोजनाको सुपरिवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटको क्रममा मस्यौदा चुहावट भएको रहस्य खुलेपछि सेनाले तत्कालीन आयोजना प्रमुखसहित ७ जनालाई सचेत गराएको छ । सैनिक सचिव विभागले आयोजना तत्कालीन प्रमुख उपरथी योगेन्द्र खाँणसहित ७…