Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका विषयमा छलफल गर्न शीर्ष ३ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगसहितका संवैधानिक आयोगमा रिक्त पदाधिकारीको चयनका सम्बन्धमा…