समाचार Archives | Page 7315 of 7346 | Khabarhub Khabarhub

प्याराग्लाइडिङमा अर्को दुर्घटना : रसियन नागरिक डेभिलको मृत्यु

काठमाडौं- प्याराग्लाइडिङकका क्रममा पोखरामा अर्को दुर्घटना भएको छ । पोखरा- १८ सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा रसियन नागरिक डिएमआई डेभिल रहेका छन् । यसअघि आइतबार सारङकोटबाट उडेको प्याराग्लाइड फेवा तालमा खसेको थियो । उक्त दुर्घटनामा एक जना रोमानियाका नागरिक इडे-सिस जेडीआर को निधन भएको थियो । उनको…