समाचार Archives | Page 7316 of 7511 | Khabarhub Khabarhub

डडेल्धुराका ९ चिकित्सकले सुरक्षा नभएको भन्दै जिल्ला अस्पताल छाडे

काठमाडौं– कार्यक्षेत्र  सुरक्षीत नभएको भन्दै डडेल्धुराका चिकित्सकहरुले जिल्ला नै छाडेका छन् ।  पोष्टमार्टम कक्षमै चिकित्सकमाथी हातपात हुँदा पनि स्थानीय प्रशासनले सुरक्षा नदिएको भन्दै अस्पतालमा कार्यरत ९ जना चिकित्सकले जिल्ला अस्पताल नै छाडेका हुन् । उनीहरु अहिले नेपाल चिकित्सक संघले उपलब्ध गराएको धनगढी स्थित होटलमा रहेका छन् । जिल्ला अस्पतालमा बुधबार मोटरसाइकल दुर्घटनामा परेका एक युवकको…