Live on
Your Voice, Your Power
काठमाडौं - भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। आइतबार बेलुका भएको भेटमा नेपाल र भारतको आपसी सम्बन्ध एवम् द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताको विषयमा विचारविमर्श भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री प्रचण्ड आइतबार…