समाचार Archives | Page 7321 of 7346 | Khabarhub Khabarhub

युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन–नेता नेपाल

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बुधवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका नेकपाका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । देशले एउटा शाहसी, आशालाग्दो र परिणाममुखी, काममा सदा सक्रिय रहेन युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शव्दमा व्यक्त गर्न सम्भव नभएको नेता नेपालले जारी गरेको विज्ञप्तिमा…