आज ४ बजेलाई प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक « Khabarhub

आज ४ बजेलाई प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले सार्वजनिक गरेको नक्सा तथा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्न आज (शनिबार) सर्वपक्षीय बैठक आह्वान गरेका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको विषयलाई लिएर देशभर विरोध प्रदर्शन शुरु भएपछि प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

सरकारले यसअघि नै विज्ञप्ति निकालेर एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।

बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बालुवाटारमा बस्ने बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सीमाविद्हरु सहभागि हुनेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : २५ बजे

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद

घोराही– दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा

दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाइने

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी

जुनसुकै निकायबाट हुने छानबिनको सामना गर्न तयार छौँ : गंगा दाहाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की