Live on
Your Voice, Your Power
काठमाडौं– भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गर्ने कार्य पुनः सञ्चालन गर्न कम्तिमा १ वर्ष लाग्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका हुन् । आइतबार…