Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै नेपाली शैक्षिक संस्था बेरोजगार युवा उत्पादन गर्ने कारखाना मात्र भएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्ने क्रममा हाम्रा देशका युवा श्रम गर्न रुचाउने भएका कारण विश्व श्रम बजारमा स्थापित भएका मात्र छैन विदेशी रोजगारदाताहरुको रोजाईमा पनि पर्ने गरेको धारण…