Live on
Your Voice, Your Power
काठमाडौं-नेपालमा महिलाविरुद्धको हिंसा बढेको भन्दै नेपालमा रहेका राष्ट्रसङ्घ तथा ६ वटा पश्चिमा कूटनीतिक नियोगहरूले एउटा संयुक्त विज्ञप्ति निकालेका छन् । यौन हिंसाको आरोप खेपिरहेका तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणमा भएको प्रहरी अनुसन्धानमा थुप्रै कोणबाट शङ्का उब्जिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले एउटा उच्चस्तरीय अनुगमन समिति गठन गरेकै दिन अन्तर्राष्ट्रिय समुदायले पनि विज्ञप्ति जारी गरेका हुन्। …