समाचार Archives | Page 7350 of 7648 | Khabarhub Khabarhub

नेपाली बैंकबाट ५ अर्ब लुट्ने ह्याकर ‘काले’को योजना– आमादेखि मामासम्म संलग्न

काठमाडौं– असोज ५ गते (आइतबार) । करिब ३ बजेतिर महानगरीय अपराध महाशाखामा एउटा सूचना आयो– एउटा व्यक्तिले शंकास्पद कारोबार गरिरहेको बारे । उक्त सूचना काठमाडौंको नयाँ बानेश्वरस्थित पानस रेमिटबाट आएको थियो । पानस रेमिटमै काम गर्ने एक कर्मचारीको आइडीबाट फरक फरक समयमा ६० हजारका दरले ६ पटक गरी पैसा निकालिएको सूचना अपराध मशाखामा पुगेको थियो…