Live on
Your Voice, Your Power
काठमाडौं- पाँचतारे हायात होटलका कर्मचारीले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । गत बिहीबारदेखि कर्मचारी हड्तालमा उत्रिएपछि होटलको सेवा ठप्प भएको छ । अन्दोलनमा उत्रिएका कर्मचारीले तलब पाएपनि होटल व्यवस्थापनले बिदालगायत अन्य सेवासुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएको जनाएका छन् । विगतमा भएका श्रम ऐन वा ट्रेड युनियनसँगको सम्झौताअनुसार कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन व्यवस्थापनले आनाकानी…