Live on
Your Voice, Your Power
काठमाडौं– आर्थिक वर्ष २०७६/७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकांक्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती भएको ठहर गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक आव २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले बजेटको पक्ष र विपक्षमा मत…