समाचार Archives | Page 7407 of 7906 | Khabarhub Khabarhub

प्रयोगात्मक परीक्षाको अङ्क दिन बन्यो मापदण्ड

काठमाडौं- विद्यार्थीको प्रयोगात्मक परीक्षामा शिक्षकले आफूखुसी नम्बर दिने क्रम अब रोकिने भएको छ । किनकी अब मापदण्डका आधारमा मात्र विद्यार्थीले नम्बर पाउने भएका छन् । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो। शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो…