Live on
Your Voice, Your Power
काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारबाट बकपत्र शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा दुवैतर्फका साक्षीहरुको बकपत्र शुरु भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले यही मंसीर ६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।…