समाचार Archives | Page 7453 of 7684 | Khabarhub Khabarhub

अबको तीन दिन भारी वर्षाको सम्भावना न्यून

काठमाडौं– पछिल्लो केही दिन सक्रिय रहेको मनसुन प्रणाली कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने महाशाखाले जनाएको हो । भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि…