Live on
Your Voice, Your Power
नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदैछन् । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ । नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको…