समाचार Archives | Page 7457 of 7878 | Khabarhub Khabarhub

३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक

स्पेनिस ला लिगामा ३८ वर्ष १४० दिनको उमेरमा एक खेलाडीले आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरेका छन् । रियल बेटिसका कप्तान सान्चेज रोड्रिग्वेजले ह्याट्रिक गरे । यससँगै ला लिगाको इतिहासमा उनी सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । आइतबार राति भएको खेलमा रियल बेटिसले एथलेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको खलेमा उनले ह्याट्रिक…