Live on
Your Voice, Your Power
काठमाडौं– रोजगारीका लागि मलेसियाका विभिन्न स्थानमा पुगेका ६ नेपालीको मृत्यु भएको छ । तीन दिनमा ६ नेपालीले ज्यान गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । शुक्रबार, शनिबार र आइतबार ६ नेपालीको आकस्मिक मृत्यु भएको जनाएपनि मृत्युका कारण दूतावासले खुलाएको छैन । टपग्लोब १८ नम्बर फाक्टरि बान्तिङमा कार्यरत सुनसरीका सुन्दर श्रेष्ठ, स्पेशल स्क्वार्ड सेक्युरिटी सर्भिसमा कार्यरत…