Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले आज( शुक्रवार) राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन् । घुस लिएको भिडियो सार्वजनिक भएको भन्दै सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारी गरेपछि उनले राजीनामा दिएका हुन् । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत्…