Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीले काठमाडौंको हलचोकबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ हलचोकस्थित हरिमाया पुतुवारको घरमा जुवा (कौडा) खेल्दै गरेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्ने जुवाडेहरुमा काठमाडौंको सितापाइला घर भएका ३७ वर्षीय सचित दुलाल, काभ्रेका पाँचखाल घर इ सितापाइला बस्ने ३० वर्षीय बाल कुमार पन्त, नुवाकोटको ककनी घर भइ…