समाचार Archives | Page 7492 of 7756 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको कालो दिन– १२ नेपाली मारिएको इराकमा काम गर्न जाने क्रम अझै रोकिएन

काठमाडौं– वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको आज १५ वर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते अर्थात् आजकै दिन वैदेरशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपाली मारिएका थिए । सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीको विभत्स हत्या गरेको थियो । वैदेशिक रोजगारीका लागि कुवेत…