Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले संसदमा दर्ता गरेको ‘गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ ’ का कतिपय प्रावधानहरु आपत्तिजनक भएको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा नेपाल गुठी संरक्षण पुचःद्वारा आयोजित अन्तक्रियामा गुठीसँग सम्बन्धित सरोकारवाला व्यक्तिसँग छलफल नै नगरी एकपक्षीय ढंगले विधेयक ल्याएको र सो विधेयक भूमाफियाको पक्षमा रहेको भन्दै चर्को विरोध गरे । कार्यक्रममा पशुपति…