Live on
Your Voice, Your Power
काठमाडौं-ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहीबार साँझ ५ बजेर ११ मिनेट जाँदा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रको आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनले यो भूकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्प नभई नयाँ…