समाचार Archives | Page 7526 of 7856 | Khabarhub Khabarhub

पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना (३ दिनको पूर्वानुमानसहित)

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरेको छ । पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा…