समाचार Archives | Page 7527 of 7832 | Khabarhub Khabarhub

नौविसे–नागढुंगा सडकमा जाम हट्यो

काठमाडौं– नौविसे–नागढुंगा सडकको सवारी जाम हटेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सवारी आवागमन सामान्य रहेको र जाम हटेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार विहान ६ बजेदेखि ८ बजेसम्म नागढुंगा नौविसेको अवस्था र सवारी साधनको गति सामान्य बनेको छ । त्यस्तै सडकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहहरीले…