Live on
Your Voice, Your Power
काठमाडौं– चीनले नेपालको उत्तरी क्षेत्रमा निर्माणका लागि सहयोग गरेको १० वटा ‘सेस्निक स्टेशन’ हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा आइतवार राजधानीमा आयोजित समझदारी पत्र आदानप्रदान कार्यक्रममा चीनले सेस्निक स्टेशन (भूकम्प मापन केन्द्र) हस्तान्तरण गरेको हो । चीनले नेपालको उत्तरी क्षेत्रमा खानी तथा भूगर्भ विभागका लागि बनाएको…