समाचार Archives | Page 7540 of 7863 | Khabarhub Khabarhub

सी भ्रमणबारे डा भट्टराईको टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैन

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल भएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष भट्टराईले मित्र राष्ट्रहरुसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्ने बताए । ‘मुलत यो भ्रमण सफल नै रह्यो’ डा भट्टराईले भने,‘हाम्रा विदेशी पाहुना आउँदा खालि केटाकेटीमा मामा आउँदा…