समाचार Archives | Page 7551 of 7670 | Khabarhub Khabarhub

१५० रुपैयाँको धागो खर्चेर ४० हजार कमाउने चन्धेश्वर !

काठमाडौं- मानिसलाई जसरी पनि जीविकोपार्जन गर्नुपरेको छ । खेतवारीको काम गरेर होस् या ठूला-साना व्यापार व्यवसाय गरेर । उ जीवन धान्नका लागि दैनिक धेर-थोर कमाइरहेको हुन्छ । पैसा कमाउनकै लागि विभिन्न जिल्लाबाट राजधानी आउने मानिसहरु पनि एक कुनामा काम गरिरहेकै छन् । काम गर्ने जाँगरलाई उमेरले कुनै प्रवाह नगर्ने बताउँछन्- महोत्तरीका ६९ वर्षीय चन्धेश्वर पाण्डे…