समाचार Archives | Page 7555 of 7874 | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिंगारिएको काठमाडौं (फोटो फिचर)

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चीन फिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन्। चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौं रातारात चिटिक्क पारिएको छ । सडक कालोपत्रे गरिएको छ, सडकका पेटीहरु रंगाइएका छन् । सडक छेउमा फूल तथा बिरुवा रोपिएको छ । सडकका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएका छन् । बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र…