समाचार Archives | Page 7559 of 7876 | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मा अभिषेकलाई

काठमाडौं– विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मेवारी अभिषेक रिजालले पाएका छन् । यसअघिदेखि नियमित रुपमा अग्रपङ्ती सम्हाल्दै आएका स्टार खेलाडी विमल घर्ती मगरको स्थानमा अस्ट्रेलियाविरुद्धको खेलमा रिजालले अग्रपङ्तीको जिम्मा पाएका हुन् । अस्ट्रेलियाविरुद्धको खेलमा बिमल भने प्लेइङ ११ मा अटाएका छैनन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले जारी गरेको प्लेइङ…