समाचार Archives | Page 7573 of 7881 | Khabarhub Khabarhub

दशैँमा पनि काठमाडौंको फोहोर व्यवस्थापन नियमित हुने

काठमाडौं– यस वर्ष दशैंका मुख्य दिनमा पनि फोहोर संकलन गरिने भएको छ । कर्मचारीलाई आलोपालो खटाएर एवं साँझ वा बिहानको समय मिलाएर काठमाडौं महानगरपालिकाले फोहोर उठाउने योजना बनाएको छ । ‘संकलन भएको फोहोरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पुर्‍याउँछौं’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘विगत बर्षहरुमा दशैँका समयमा साइट बन्द हुन्थ्यो । यस वर्ष…