Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ४ वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको बाँकी काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाए । केही सम्पदाको पुनःनिर्माणको काम भने बाँकी रहन सक्ने…