Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)का सांसद् एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले केपी ओली नेतृत्वको सरकारका पालामा प्राप्त उपलब्धि नसमेटिएको गुनासो गरेका छन् । प्रतिनिधि सभा बैठकमा आगामी बजेटमाथि भएको छलफलमा धारणा राख्दै एमाले नेता बास्कोटाले अर्थमन्त्री पुनलाई ओली सरकारका पालाको उपलब्धि दुई वर्ष पछिको बजेटमा भए पनि समेट्न समेत आग्रह…