Live on
Your Voice, Your Power
काठमाडौैँ- खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ । सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा दर्ता गरेको छ…