Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको स्पष्ट पारेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटन गरिएको भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ । प्लाइउडलाई रातो…