Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय एक महिलाले नक्कली प्रमाण पेश गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिएको खुलासा भएको छ । भारतको जम्मु कश्मीर राज्यकी नाहिदा मन्जुरले सगरमाथाको शिखर पुगेकी अर्कै भारतीय महिलाको तस्बीर सम्पादन गरी आफूले सगरमाथा आरोहण गरेको दाबीसहित नेपाल सरकारबाट प्रमाणपत्र लिएको खुलासा भएको हो । उनले आफू सगरमाथाको शिखरमा पुग्ने पहिलो कश्मीरी महिला भएको दाबी गरेकी…