Live on
Your Voice, Your Power
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले देशभर रहेका जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले देशभर रहेका सरकारी, सार्वजनिक, सामुदायिक, निजी तथा गुठीको जग्गाको अभिलेख अद्यावधि गर्न पुनः नापी आवश्यक रहेकामा जोड दिए । उनले भने, 'भूमिसम्बन्धी परापूर्वकालदेखिका कतिपय अभिलेख …