Live on
Your Voice, Your Power
बाँके– आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पौडीकी गौरीका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी छिन् । मंगलबारसम्म उनले ८ स्वर्ण जितेकी थिइन् । गौरीकाले ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले…