Live on
Your Voice, Your Power
काठमाडौं– कञ्चनजंगा हिमाल आरोहणका क्रममा २ भारतीय पर्वतारोहीको मृत्यु भएको छ । कञ्चनजंगा हिमालको क्याम्प–४ भन्दा माथिबाट ओर्लिने क्रममा २ जना भारतीयको मृत्यु भएको हो । मृत्यु हुनेमा ४८ वर्षीय विप्लव वैध र ४६ वर्षीय कुन्तल करर छन् । चुचुरोमा पुगी सफल आरोहण गरी फर्किने क्रममा २ जनाको मृत्यु भएको ट्रेकिङ एजेन्सी पिक प्रमोशन प्रालिले…