समाचार Archives | Page 7792 of 7827 | Khabarhub Khabarhub

विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं– केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि गरेको दमनको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका हुन् ।  आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि (शनिबार) र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्‍याली निकाल्ने कार्यक्रम…