Live on
Your Voice, Your Power
काठमाठौं– परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तान दुबै मुलुकलाई संयमता अपनाउन आह्वान गरेको छ । भारत प्रशासित कश्मीरको पुलावामामा गत फेब्रुअरी १४ मा ४० जना भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमण पछि भारत र पाकिस्तानबीच पछिल्लो समय तनाव उत्कर्षमा रहेका बेला नेपालले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले बुधबार…