समाचार Archives | Page 785 of 7826 | Khabarhub Khabarhub

माओवादीले सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समाजकल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि'को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ । यही जेठ २५ र २६ गते काठमाडौंमा आयोजना हुने भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिए।  ‘सामाजिक न्याय, सुशासन र…