समाचार Archives | Page 79 of 7411 | Khabarhub Khabarhub

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।  सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।  रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी…