समाचार Archives | Page 793 of 7827 | Khabarhub Khabarhub

बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित

नयाँ दिल्ली- लोकसभा चुनावमा पहिलो पटक उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौतले शानदार जित निकालेकी छन् । कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी मैदानमा थिइन् । उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन् । कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए । विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व…