समाचार Archives | Page 795 of 6936 | Khabarhub Khabarhub

चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ

बेइजिङ- युरोपेली सङ्घ ईयूका व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन सङ्घर्ष गरिरहेको बताएका छन् । व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्रराष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको…