समाचार Archives | Page 794 of 7827 | Khabarhub Khabarhub

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई संयमता गुमाएको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरू जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् । उनले नेताहरूलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो…